पृष्ठभुमि

  • पृष्ठभुमि

    र्सवसुलभ तथा गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्वेश्यले वि.स.२०१६ सालमन स्थापित यस भुटनदेवि माध्यामिक विधालयले वि.स. २०६० सालदेखि उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धन प्राप्त गरि कक्षा ११ र १२ का कक्षा सञ्चालन गर्दैआएको कुरा र्सवविदितै छ । SLC परिक्षामा पटकपटक उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको यो विधालय उच्च माध्यमिक तहमा स्वच्छ शैक्षिक प्रतिस्पर्धाको प्रतिवद्धताका साथ अघि बढ्न प्रयत्नरत छ ।

    Read more..

भूटनदेवी उच्च मावि नै किन ?

हाम्रो बिशेषताहरु

कडा शैक्षिक अनुशासन कायम गरिने ।
उच्च माविमा प्रचलित न्युनतम शुल्क ।
खेलकुद र अन्य सहक्रियाकलापको व्यवस्था ।
नियमित आवधिक परिक्षा सञ्चालन ।
योग्य तथा अनुभवि शिक्षकशिक्षिकाहरुद्धारा अध्यापन ।

Read more..

कार्यक्रमहरु

पिकनिक कार्यक्रम

श्री भूटनदेवी उच्च माध्यमिक विद्यालयको मिति २०६९ पौष १० गतेको पिकनिक कार्यक्रमको फोटोहरु स्थान: बस्तीपुर

Read more..

हार्दिक बधाई एवम् शुभकामना

हार्दिक बधाई एवम् शुभकामना यस भूटनदेवी उच्च मा.वि का पूर्व व्यवस्थापन समितिका सदस्य श्री प्रताप विष्ठ नेपाल अमेरिका पत्रकार मञ्चद्धारा प्रदान गरिएको पहिलो बर्षको नेजा बद्रीकूल मेमोरियल एक्सिलेन्स रुरल जर्नालिज्म अवार्ड प्राप्त गर्न सफल हुनुभएकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा मकवानपुर जिल्लाको ग्रामीण विकासमा यहाँको कलम अझै चलोस् भन्ने कामना गर्दछौँ । प्राचार्य माधवप्रसाद दहाल तथा भूटनदेवी उच्च मा.वि परिवार ।

Read more..

श्री भूटनदेवी उच्च मा.वि को अभिभावक भेला २०६८

Read more..

पुरस्कार वितरण तथा विदाई समारोह कार्यक्रम

यस विद्यालयका पुर्व प्राचार्य श्री अवधेश लाल कर्ण र पुर्व शिक्षक श्यामसुन्दर अर्याल ज्यूको विदाई समारोह, २०६९ को बार्षिक परीक्षामा उत्कृष्ट प्रथम, द्धितिय र तृतिय लाई पुरस्कार वितरण तथा २०७० को छात्रवृत्ति वितरण कार्यक्रम सभाध्यक्ष: वि.व्य.स अध्यक्ष, श्री ज्योतिरत्न बज्राचार्य, प्रमुख अतिथि: उपसचिव, जि.शि.का, मकवानपुर, श्री ज्ञानहरि पौड्याल, विशेष अतिथि: अगुवा स्रोत केन्द्र, स्रोत व्यक्ति, श्री दोर्जे लामा स्याङ्तान

Read more..

प्रार्चायको सन्देश

    प्रार्चायको सन्देश

  • नेपालको शैक्षिक इतिहासमै ऐतिहासिक महत्व राख्ने यस विद्यालयले २०६६ सालमा स्वर्ण जयन्ती वर्ष पार गर्दै अहिलेको अवश्थामा आइपुगेको छ ।

    Read more..