जिल्ला समन्वय समिति, मकवानपूर अध्यक्षलार्इृृ मायाको चिनो प्रदान गर्नु हुदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, तथा विद्यालय व्यवस्थापन समितिका सदस्य
भुटनदेवी स्काउट सेना
२०७५ सालको छात्रवृत्ती वितरण गर्नुहुदै वि‍.व्य.स अध्यक्ष श्री गाेविन्द दहाल
कार्यक्रमका प्रमुख अतिथि, जिल्ला समन्वय समिति मकवानपुरका सभापती श्री रघुनाथ खुलाल पुरस्कार वितरण गर्नुहुदै
हेटौंडा खानेपानी बोर्डका अध्यक्ष श्री प्रताप विष्टलाइ सम्मान गर्नुहुदै वि‍.व्य.स अध्यक्ष श्री गाेविन्द दहाल तथा प्र.अ श्री माधव प्रसाद दाहाल (खानेपानी बोर्डबाट विद्यालयलाई युराेगार्ड जडानका लाागि रु ५०,०००। आर्थिक सहयोग प्रापत भएकाे थियाे ।)
अभिभावक भेलाका विशिष्ट अतिथि संविधान सभाका सदस्य श्री अनन्त पाैडेललाइ‌ मायाको चिनो प्रदान गरिदै
जिल्ला समन्वय समिति, मकवानपूर सभापती, कार्यक्रमका प्रमुख अतिथिलाइ मायाको चिनो प्रदान गर्नु हुदै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, तथा विद्यालय व्यवस्थापन समितिका सदस्य
अभिभावक भेलामा एक छात्रा द्वारा नृत्य प्रस्तुति गरिदै
जिल्ला समन्वय समिति, मकवानपुर सभापतीबाट मायाको चिनो ग्रहण गर्नुहुदै वडा अध्यक्ष श्री नविन सिग्देल
विद्यालयका प्रधानाध्यापक श्री माधव प्रसाद दाहाल अभिभावक भेलामा विद्यालयको प्रगति विवरण तथा आर्थिक प्रतिवेदन पेश गर्नुहुदै
अभिभावक भेलामा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री गाेविन्द दाहाल आगामि वर्ष २०७६।७७ को कार्यक्रम प्रस्तुत गर्नुहुदै