गृह पृष्ठ >> हाम्रो वारे >> पृष्ठभुमि



पृष्ठभुमि

र्सवसुलभ तथा गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्वेश्यले वि.स.२०१६ सालमन स्थापित यस भुटनदेवि माध्यामिक विधालयले वि.स. २०६० सालदेखि उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धन प्राप्त गरि कक्षा ११ र १२ का कक्षा सञ्चालन गर्दैआएको कुरा र्सवविदितै छ । SLC परिक्षामा पटकपटक उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको यो विधालय उच्च माध्यमिक तहमा स्वच्छ शैक्षिक प्रतिस्पर्धाको प्रतिवद्धताका साथ अघि बढ्न प्रयत्नरत छ ।

यसैका फस्वरुप विद्यालयले HSEB द्धारा सञ्चालन गरिएको १०+२ को २०६७ सालको वाषिर्क परिक्षामा जिल्लामा प्रथम स्थान सहित उत्कृष्ट नतिजामा विद्यार्थि उत्तिर्ण गराइ जिल्लाको उच्च शिक्षाको क्षेत्रमा समेत आफ्नो दह्रो पहिचान बनाएको छ । 

प्रार्चायको सन्देश

    प्रार्चायको सन्देश

  • नेपालको शैक्षिक इतिहासमै ऐतिहासिक महत्व राख्ने यस विद्यालयले २०६६ सालमा स्वर्ण जयन्ती वर्ष पार गर्दै अहिलेको अवश्थामा आइपुगेको छ ।

    Read more..