गृह पृष्ठ >> हाम्रो वारे >> भूटनदेवी उच्च मावि नै किन ?



भूटनदेवी उच्च मावि नै किन ?

र्सवसुलभ तथा गुणस्तरिय शिक्षा प्रदान गर्ने उद्वेश्यले वि.स.२०१६ सालमन स्थापित यस भुटनदेवि माध्यामिक विधालयले वि.स. २०६० सालदेखि उच्च माध्यमिक शिक्षा परिषद्को सम्बन्धन प्राप्त गरि कक्षा ११ र १२ का कक्षा सञ्चालन गर्दैआएको कुरा र्सवविदितै छ । SLC परिक्षामा पटकपटक उत्कृष्ट नतिजा हासिल गर्न सफल भएको यो विधालय उच्च माध्यमिक तहमा स्वच्छ शैक्षिक प्रतिस्पर्धाको प्रतिवद्धताका साथ अघि बढ्न प्रयत्नरत छ ।

हाम्रो बिशेषताहरु

कडा शैक्षिक अनुशासन कायम गरिने ।
उच्च माविमा प्रचलित न्युनतम शुल्क ।
खेलकुद र अन्य सहक्रियाकलापको व्यवस्था ।
नियमित आवधिक परिक्षा सञ्चालन ।
योग्य तथा अनुभवि शिक्षकशिक्षिकाहरुद्धारा अध्यापन ।

  • व्यवस्थापन मानविकी तथा शिक्षाशास्त्र तीनै संकायमा कक्षा सञ्चालन भईरहेको ।
  • गणित,अङ्ग्रजि,नेपालि,एजुकेशन र्साईन्स समाजशास्त्र,पत्रकारिता, आदि विषयहरुमा अध्यापन हुने ।
  • भीडभाडमुक्त शैक्षिक वातावरणमा पठनपाठन हुने ।
  • विपन्न तथा जेहेनदार,अपाङ्ग,दलित,उत्पीडित र पिछडिएका जनजातिका विद्यार्थिहरुलाई विशेष सहुलियतको व्यवस्था ।
  • र्साईन्स ल्याब र पुस्तकालयको समुचित व्यवस्था ।
  • योग्य,दक्ष,आत्मनिर्भर र देशभक्त नागरिक तयार गर्ने लक्ष ।
  • विद्यार्थिमैत्रि वातावरणमा  अध्ययन अध्यापन हुने ।
  • आगामि शैक्षिक  सत्र  देखि विज्ञान संकाय सञ्चालन हुने ।
  • यस उच्च माविको जग्गामा सञ्चालन हुन लागेको मेडिकल कलेजमा स्टाफ नर्स, अहेब, ल्याब टेक्निसियन अध्ययनका लागि यस उच्च माविका अध्ययनरत विद्यार्थिहरुलाई विशेष आरक्षण सिटको व्यवस्था गरिएको

प्रार्चायको सन्देश

    प्रार्चायको सन्देश

  • नेपालको शैक्षिक इतिहासमै ऐतिहासिक महत्व राख्ने यस विद्यालयले २०६६ सालमा स्वर्ण जयन्ती वर्ष पार गर्दै अहिलेको अवश्थामा आइपुगेको छ ।

    Read more..